HomeFeatureकैलालीमा कोरोना संक्रमितको नजिक जान मानेनन् चिकित्सक, बिरामी भन्छन् म बाच्न चाहन्छु

कैलालीमा कोरोना संक्रमितको नजिक जान मानेनन् चिकित्सक, बिरामी भन्छन् म बाच्न चाहन्छु

धनगढी, 28 मार्च 2020/ हिम शाह

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्तिलाई स्वास्थ्यकर्मीहरुले उपचार गर्न छोडेका छन्। 11 गतेदेखि आईसोलेसनमा रहेका उनी संक्रमित भएको पुष्टी भएपछि हिजो साँझदेखि स्वास्थ्यकर्मी उनको नजिक गएका छैनन्। उनले सञ्चारकर्मीहरुसंग आफू बाँच्न चाहेको र आफ्नो उपचार गरिदिन स्वास्थ्यकर्मीहरुसंग आग्रह गरेका छन्।

हिजो साँझदेखि स्वास्थ्यकर्मीहरु भेट्न आएका छैनन, आईसोलेनमा रहेका उनले टेलिफोनमा भने, घरका मान्छेले तातो पानी तताउने केतली ल्याईदिए। त्यसैमा पानी तताएर खाए। अरु केही खान पाएको पनि छैन। उनले आफू संक्रमित भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकोले उपचार गरिदिन डाक्टरहरुसंग आग्रह गरेका छन्। उनका बुवा,आमा, दाई भाउजु, भतिजी, पत्नी र छोरी सहित परिवाका 8 जना सदस्य घरमै छन्।

उनी संक्रमित रहेको पुष्टि भएपछि प्रहरी राति उनका परिवालाई लिनका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर 5 हसनपुर स्थित घरमा गएको थियो। एम्बुलेन्स चालकले पीपीई नभएको भन्दै उद्दार गर्न नमानेका कारण प्रहरी उनीहरुलाई घरमै छोडेर हिजो मध्यराति रित्तै फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...