HomeFeatureदिल्लीको पालममा 17 नेपाली परिवारलाई प्रवासी नेपाली मित्र मञ्चको खाद्यान्न वितरण

दिल्लीको पालममा 17 नेपाली परिवारलाई प्रवासी नेपाली मित्र मञ्चको खाद्यान्न वितरण

नयाँ दिल्ली, 28 अप्रेल

दिल्ली एनसीआर क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई खाद्यान्न वितरण गर्दै आएको प्रवासी नेपाली मित्र मञ्च दिल्लीले आज दिल्लीको पालममा 17 परिवारलाई खाद्यान्न वितरण गरेको छ । खाद्यान्न वितरणसँगै कोरोनाविरुद्धको लडाईमा सामाजीक दूरीको पनि ख्याल राखिरहेको प्रवासी नेपाली मित्र मञ्च दिल्लीले आज विहान पालम पुगेर खाद्यान्न वितरण गरेको हो । आफुहरुलाई दिल्ली वरपरबाट समस्यामा परेका नेपालीहरुको फोनहरु लगातार आइरहेको र आफुहरुले पनि उनिहरु भएकै ठाँउमा पुगेर खाद्यान्न वितरण गरिरहेको संस्थाका महासचिव रघुनाथ पाण्डेले बताउनुभयो ।

मित्र मञ्चले आफ्ना पदाधिकारीको व्यक्तिगत सहयोग र नेपाली र भारतीय दाताहरुको सहयोगले 5 किलो चामल, 1 किलो दाल र नूनको किट तयार गरि वितरण गरिरहेको जनाएको छ । लकडाउनले 1 महिना नाघिसकेको अवस्थामा दिल्ली वरपर फसेका नेपालीहरुको समस्या बढ्दै गएको र खाद्यान्न माग गर्ने नेपालीहरुको संख्या पनि बढ्दै गएको पाण्डे बताउनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...