HomeFeatureलकडाउनको आज 37 औँ दिन, उल्लङ्घनका घटना बढ्दै, प्रहरीद्वारा चेकजाँचमा कडाई

लकडाउनको आज 37 औँ दिन, उल्लङ्घनका घटना बढ्दै, प्रहरीद्वारा चेकजाँचमा कडाई

काठमाण्डौँ, 29 अप्रेल

कोरोना भाइरस (कोभिड–19) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको आज 37 औँ दिन पूरा भएको छ। कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत 11 गतेदेखि देशमा लकडाउन लागू गरेको छ। सरकारले पछिल्लो पटक 10 दिन समय थप गरी बैशाख 25 गतेसम्म लकडाउन लम्ब्याए पछि काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन्। सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ। सडकमा गुड्ने सवारी साधनहरु पनि केही बढेका छन्।

तर प्रहरीले चोक-चोकमा बसेर सवारी साधनको चेक-जाँचलाई कडा पारेको छ। उपत्यकामा मंगलबार मात्रै प्रहरीले 15 सयभन्दा बढी सवारी साधनलाई कारबाही गरेको थियो। बुधबार पनि सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचय पत्र हेरेर कारबाही गर्ने गरेको छ।

अत्यावश्यक सेवाका सवारी साधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन्। सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन्। भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन्

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...