Homeसमाचारभारतडिब्रुगढ़ असममा दुइवटा बम फेलाः वम स्क्वाडद्वारा पारियो निष्क्रिय

डिब्रुगढ़ असममा दुइवटा बम फेलाः वम स्क्वाडद्वारा पारियो निष्क्रिय

                                                                                                                   Northeast Super News : शनिबार ३० मई २०२०

बलराम शर्माको रिपोर्ट

डिब्रुगढ़ असममा दुइवटा बम फेला परेको छ भने दुइजना अल्फाका उग्रवादी हरूलाई पनि पक्राउ गरिएको छ । जानकारी अनुसार पल्टन बजार सैनिक केन्द्रको छेउमा फेला परेको बमहरू वम स्क्वाड ल्याएर सुरक्षित ठाउँमा निष्क्रिय पारिएको छ । यस सम्बन्धमा दुइ उग्रवादीहरूले केही बताएका छैनन् । त्यसैले पुलीश अनि सैनिकहरूद्वारा छानबिन चलिरहेको छ । असम राज्यको डिब्रुगढ़ जिल्लामा दुइवटा बम फेला परेको छ । यसका साथै दुइजना अल्फाका उग्रवादी हरूलाई पनि पक्राउ गरिएको छ । तीमध्ये एक जनाको नाम जान्टु बरूवा रहेको छ भने अर्काले अहिलेसम्म आफ्नो नाम बताएको छैन । पल्टन बजार सैनिक केन्द्रको छेउमा फेला परेको बमहरू बम स्क्वाड बोलाएर सुरक्षित ठाउँमा निष्क्रिय पारिएको छ । यस सम्बन्धमा केरकार गर्दा पनि दुइ उग्रवादीहरूले केही बताएका छैनन् । त्यसैले पुलीश अनि सैनिकहरूद्वारा छानबिन चलिरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...