Homeबिबिध+दार्जीलिङको शारदेश्वरी कन्या उच्च विद्यालयद्वारा स्वामी प्रभुदानन्दको 84औं पुण्यतिथि पालन

दार्जीलिङको शारदेश्वरी कन्या उच्च विद्यालयद्वारा स्वामी प्रभुदानन्दको 84औं पुण्यतिथि पालन

दार्जीलिङबाट सबिता सङ्कल्प 30 मई शनिबार 2020
कोविद -19 को महामारी अवधि लक् डाउनको fस्थातिको कारण गत बर्षहरु हेरी यस वर्ष स्वामी प्रभुदानन्दको अड़सठीऔं पुण्यतिथि साधारण तरिकाले सरकारी आदेश अनुरुप सामाजिक दुरीको नियमलाई पालन गरेर मनाइयो l स्मरण गराइन्छ दार्जीलिङको शारदेश्वरी कन्या उच्च विद्यालयले स्वामी प्रभुदानन्दको पुण्यतिथि वार्षिक रूपमा भव्यरुपले मनाउँदै आएको थियो । यसपटक लकडाउनका कारण त्यस्तो हुन सकेन। स्वामी अभेदा नन्दका शिष्य, स्वामी प्रभुदानन्द दार्जीलिङका एक शिक्षाविद, समाजसेवी, भाषाविद्का रुपमा परिचित एक व्यक्तित्व हुन् । मिसनरी शिक्षाको प्रचलन भैरहेको तिनताकको दार्जीलिङमा स्वामी प्रभुदा नन्द महाराजले हिन्दु धर्म र प्रार्थनाहरुलाई प्राथमिकता दिनका निम्ति रात्री पाठशालाहरु खोलेर शिक्षादान दिने सुकार्यको आरम्भ गरेका थिए l यसै विषयलाई मध्यनजर गर्दै शारदेस्वरी सरकारी कन्या विद्यालयका प्रधान अध्यापिकालगायत शिक्षक -शिक्षिकाहरुले स्वामीको सालिग अनि अनलाइन व्यवस्थाद्वारा स्वामीजीसित गहिरो संलग्नता रहेका आध्यात्मिक चिन्तकद्वय कृष्णसिंह मोक्तान, टी आर शर्म साथै वरिष्ठ साहित्यकार गुप्त प्रधानसित कार्यक्रम गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...