HomeFeatureभारतबाट गएका सुदूरपश्चिमका करिब 50 हजार नेपाली क्वारेन्टाइनमा, सबैभन्दा धेरै कैलालीमा

भारतबाट गएका सुदूरपश्चिमका करिब 50 हजार नेपाली क्वारेन्टाइनमा, सबैभन्दा धेरै कैलालीमा

धनगढी, 2 जुन 2020, हिम शाह

लकडाउनको अवधिमा भारतबाट फर्केका ४९ हजार नौ सय ५३ जनालाई सुदूरपश्‍चिम प्रदेशमा क्‍वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशभरि ५६ हजार ५२ जना अटाउने एक हजार चार ६६ वटा क्‍वारेन्टाइन छन्। क्‍वारेन्टाइनमा राखिएकामध्ये ४३ हजार तीन सय ५७ पुरुष र ६ हजार पाँच सय ९६ महिला छन्।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा १३ हजार दुई सय १२ जनालाई राखिएको छ। यस्तै, कञ्‍चनपुरमा सात हजार ६ सय ५१, डोटीमा सात हजार ६ सय ७३, बैतडीमा पाँच हजार तीन सय ८६, डडेल्धुरामा चार हजार दुई सय ५२, अछाममा चार हजार पाँच सय २४, बझाङ दुई हजार ६ सय ६९, बाजुरामा तीन हजार पाँच सय ७४ र दार्चुलामा एक हजार १२ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

क्‍वारेन्टाइनमा रहेकाहरूमध्ये हालसम्म करिब एक हजार पाँच सयजनाको र्‍यापिड डायनोस्टिक टेस्ट (आरडीटी) भएको छ भने तीन सय जनाको मात्र पलिमराइज चेन रियाक्ट (पीसीआर) परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...