HomeFeatureरुसले तयार गऱ्यो कोरोनाको औषधी, अर्को साताबाट प्रयोगको अनुमति दिन सक्ने

रुसले तयार गऱ्यो कोरोनाको औषधी, अर्को साताबाट प्रयोगको अनुमति दिन सक्ने

नयाँ दिल्ली, 2 जुन 2020

कोरोना भाईरसका कारण विश्वभरि अहिलेसम्म लगभग 3 लाख 78 हजारको मृत्यु भइसकेको छ भने करिब 63 लाख 96 हजार 2 सय 78 जना यसबाट संक्रमित भएका छन । विश्वभरका वैज्ञानिकहरु यस भाईरस विरुद्धको खोप बनाउन व्यस्त भएपनि अहिलेनै सकारात्मक परिणाम कसैले पाउन सकेका छैनन । तर अहिले रुसबाट भने एउटा राम्रो समाचार आइरहेको छ ।

कोरोना महामारीले नराम्ररी प्रभावित भएको रुसले COVID​​-19 विरुद्ध तयार गरेको पहिलो औषधीलाई अनुमति दिने भएको छ । सो औषधीको प्रयोग अर्को साताबाट शुरू गरिनसक्छ । रूस सरकारका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीका अनुसार यस कदमले स्वास्थ्य प्रणालीमा दबाव कम हुनेछ ।

रूसको आरडीआईएफ सोवरेन वेल्थ फण्डका प्रमुखले दिएको एक अन्तर्वातामा अस्पतालहरुले  Avifavir नामले दर्ता भएको एण्टीवाईरल ड्रग विरामीहरुलाई दिन शुरु गर्न सक्नेछन । उनले औषधी बनाउने कम्पनीले एक महीनामा लगभग 60 हजार मानिसहरुको उपचारका लागि पर्याप्त औषधी उत्पादन गर्ने बताएका छन ।

COVID-19 को अहिलेसम्म कुनै सफल खोप बनेको छैन । कोरोना भाईरस संक्रमित विरामीमा अहिलेसम्मका कुनै पनि एण्टीवाईरल औषधीको मानव परीक्षणमा खाशै सफलता मिलेको छैन ।

GILD. O  कम्पनीको रीमेड्सविर नामक नयाँ एण्टीवाईरल औषधीले सानोस्तरमा COVID -19 विरुद्ध सकारात्मक परिणाम दिएको छ । केही देशहरुमा रोगीहरुलाई आपातकालीन उपयोग नियम अन्तर्गत यो औषधी दिइदैछ । आरडीआईएफका प्रमुख किरिल दिमित्रिजले 330 जना विरामीमा गरिएको औषधीको क्लिनिकल परीक्षणमा चार दिनमै धेरैजसो विरामी सञ्चो भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...