HomeFeatureहिमानी शाह र उनका छोरीहरुको टिकटक भिडियो भाईरल हुँदै

हिमानी शाह र उनका छोरीहरुको टिकटक भिडियो भाईरल हुँदै

काठमाडौंं, 9 जुन 2020

अहिले टिकटकमा बनाएका भिडियोका कारणले धेरैले चर्चा परिचर्चा बटुलिरहेका छन । हरेक दिन समाजिक संजालमा कोही न कोही भाईरल भइरहेका छन ।
तर अहिले पूर्व युवराज्ञी हिमानी शाह, उनकी छोरीहरु पूर्णिका र किर्तिकाले बनाएको एक टिकटक भिडीयो समाजिक संजालमा निकै भाईरल बनिरहेको छ । सबिन राईको चर्चित गीत ” गुराँसको फेदमुनी सम्झनाको छाँया ” मा उनिहरुले बनाएको भिडियो अहिले सामाजिक संजाल निकै शेयर भइरहेको छ । मानिसहरुले सो भिडियोलाई निकै मन पराईरहेका छन ।

https://www.tiktok.com/@purnikarlds/video/6835675558144232706

उनिहरुले तीनै जनाले गीतमा गरेको डान्सलाई मानिसहरुले मन पराएर शेयर गरिरहेका छन । मंगलबार मध्यान्हसम्म सो भिडियोलाई टिकटिकमा 23 सयले शेयर गरेका छन भने 12 सयले कमेन्ट गरेका छन र 27 हजार 5 सयले लाइक गरेका छन । सो भिडियोलाई शेयर गर्दै पूर्व युवराज पारस शाहले शेयर गर्दै मेरो परिवार लेखेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...