HomeFeatureभारतसँग अब छिट्टै वार्ता अघि बढ्ने प्रधानमन्त्री ओलीको विश्वास

भारतसँग अब छिट्टै वार्ता अघि बढ्ने प्रधानमन्त्री ओलीको विश्वास

काठमाण्डौ, 18 जुन 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि छिट्टै वार्ता अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संघीय संसदका दुबै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट संविधान संशोधन प्रक्रिया टुंगो लागेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो । राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि संशोधनको प्रकृया टुंगिने र भारतसँग पनि छिट्टै वार्ता अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्ररी अगाडि बढ्छ अव संविधान संशोधनको प्रक्रिया राष्ट्रपति ज्यूबाट लालमोहर लागेपछि त्यसको प्रक्रिया टुंगिन्छ । अव छिट्टैनै वार्ताको प्रक्रिया पनि अगाडि बढ्ला ।’

प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा पनि प्रतिकृया दिनुभएको छ । सभामुखले आफ्नो अनुकुल समयमा निर्णयका लागि पेश गरेपछि त्यो विषयमा टुंगो लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...