HomeFeatureबर्दियामा क्वारेन्टिनमा आत्महत्या गरेका युवक कोरोना रिपोर्ट पोजेटिभ

बर्दियामा क्वारेन्टिनमा आत्महत्या गरेका युवक कोरोना रिपोर्ट पोजेटिभ

बर्दिया, 27 जुलाई/ हिम शाह

बर्दियाको ठाकुरबाबा नगरपालिकामा क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए।

क्वारेन्टिन पछाडिको रूखमा पासो लगाएर आत्महत्या गरेका उनको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो। आज सोमबार उनको रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो। नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ।

युवक करिव 10 दिन अघि भारतको राजस्थानबाट महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्त कहाँ पुगेका थिए। आफन्तले क्वारेन्टाईनमा बस्नुपर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले 4 दिन अघि क्वारेन्टाईनमा लगेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...