HomeFeatureगोर्खा रेजिमेन्टमा सेवारत नेपालीको दुर्घटनामा परि निधन, भर्खरै भएको थियो पदोन्नती

गोर्खा रेजिमेन्टमा सेवारत नेपालीको दुर्घटनामा परि निधन, भर्खरै भएको थियो पदोन्नती

नयाँ दिल्ली, 3 अगस्त 2020

भारतीय गोर्खा सेनामा सेवारत नेपालीको विदामा नेपाल जाने क्रममा दुर्घटनामा परि मृत्यु भएको छ । नेपालको दैलेख जिल्ला दुल्लु नगरपालिका वाड नम्बर १३, छडुङका रविन्द्र बहादुर शाहीको आज विहान 4 बजे उपचारका क्रममा अस्पतालमा निधन भएको हो । गोर्खा रेजिमेन्टमा सेवारत रविन्द्र बहादुर शाही भारतको झारखण्डको राजधानी राँचीमा पोस्टिङ थिए । दिल्लीका समाजसेवी विष्णु शाही ठकुरीले दिएको जानकारी अनुसार रविन्द्र बहादुर शाहीको भर्खरै पद बढेपछि विदामा नेपाल गइरहेका थिए। उनि सवार बसको गत 1 अगस्तको राति रुपैडिहा सीमा नजिक दुर्घटना भएको हो । घटनामा उनलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनलाई बनारसको सरकारी अस्पतालमा उपचार भइरहेको थियो । आज बिहान 4 बजे उनको निधन भएको हो ।

जानकारीका अनुसार उनि सवार बसमा अन्य 4 जना सैनिक जवानहरु पनि रहेका थिए । तर उनिहरुलाई सामान्य चोट लागेको छ ।

रविन्द्र बहादुर शाहीको गत वर्षमात्रै विवाह भएको थियो । उनको परिवारले पुरै परिवारमा शोकको लहर छाएको छ । उनको पार्थिव शरीरलाई सेनाकै एम्बुलेन्सले नेपाल पुऱ्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...