HomeFeatureअयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री मोदीद्वारा शिलान्यास, चाँदीका पाँच ओटा ईंटा...

अयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री मोदीद्वारा शिलान्यास, चाँदीका पाँच ओटा ईंटा राखेर शिलान्यास

नयाँ दिल्ली, 5 अगस्त 2020

भारतको अयोध्यामा राम मन्दीर निर्माणका लागि बुधवार शिलान्यास गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणको शिलान्यास गर्नुभएको हो । दिउँसो करीब पौने १ बजे मोदीले चाँदीका पाँच ओटा ईंटा राखेर मन्दिरको जग बसाल्नु भएको हो । अयोध्यामा राम जन्मभूमि बाबरी मस्जीद विवाद गत वर्ष 9 नोभेम्बरमा भारतको सर्वोच्च अदालतबाट सुल्झिएपछि श्रीरामको भव्य मन्दिर निर्माणका लागि शिलान्यास भएको हो । मुख्य समारोहका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथसहित भारतका विभिन्न राज्यबाट विभिन्न समूदायका सन्त र नेपाल लगायत विभिन्न देशबाच सन्तहरु उपस्थित रहेका थिए । प्रधानमन्त्री मोदीले सबैभन्दा पहिला हनुमान गढ़ी मन्दिरमा दर्शन गरेपछि भगवान श्रीरामको मन्दिर निर्माणको जग बसाल्नप भएको हो । जानकारीका अनुसार मन्दिर निर्माणका लागि भारतका विभिन्न धार्मिक क्षेत्रसहित नेपालको जानकी मन्दिरबाट पनि चाँदीको ईट्टा र पवित्र नेपाली माटो राखिएको छ । भारतमा मन्दिर निर्माण शिलान्यास कार्यक्रमलाई ऐतिहासिक दिनका रुपमा मानिएको छ । यसैबिच भारत सरकारले प्रस्तावित राम मन्दिरको नक्सा पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...