HomeFeatureदिल्ली एम्समा 2 हप्ताका लागि ओपीडी सेवा बन्द, आकस्मिक विरामीहरुलाई बेड नपुगेपछि...

दिल्ली एम्समा 2 हप्ताका लागि ओपीडी सेवा बन्द, आकस्मिक विरामीहरुलाई बेड नपुगेपछि यस्तो निर्णय

नयाँ दिल्ली, 2 सेप्टेम्बर

कोरोना महामारी फैलिएपछि सरकार र स्वास्थ्य विभागको ध्यान त्यसैमा केन्द्रीत भएको छ । अधिकांश अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा विकसित गरिएको छ भने कयौं अस्पतालमा कोरोना संक्रमित विरामीलाई नै प्राथमिकता दिँदै ओपीडी सेवा बन्द गरेका छन । अहिले अकोरोना संकटलाई मध्यनजर गर्दै दिल्ली एम्सले आफ्नो सम्पूर्ण सेन्टरमा ओपीडी सेवा बन्द गरेको छ । मेडिकल अधीक्षक डाक्टर डीके शर्माले आदेश जारी गर्दै आक्समिक र अर्ध आकस्मिक विरामीहरुका लागि पर्याप्त बेड उपलब्ध गराउन ओपीडी र जनरल-प्राइवेट वार्ड बन्द गर्ने निर्णय भएको बताउनु भएको छ ।

सर्कुलरका अनुसार एम्समा आउँदो 2 हप्तासम्म ओपीडी, जनरल वार्ड र प्राइवेट वार्ड बन्द रहनेछन ।  जनरल र प्राइवेट वार्डमा भर्ना भएका इमरजेन्सी र सेमी-इमरजेन्सी विरामीहरुको उपचार जारी रहनेछ । आकस्मिक विरामीहरुलाई बेड नमिलेपछि दिल्ली एम्सले ओपीडी, जनरल वार्ड र प्राइवेट वार्डलाई बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...