HomeFeatureभारतमा मेट्रो रेल सेवा आजदेखि सुचारु, विहान र बेलुका गरि 2 शिफ्टमा...

भारतमा मेट्रो रेल सेवा आजदेखि सुचारु, विहान र बेलुका गरि 2 शिफ्टमा मेट्रो चल्दै

नयाँ दिल्ली, 7 सेप्टेम्बर 2020

भारतका विभिन्न 5 शहरहरुमा आजदेखि फेरि मेट्रो रेल सेवा शुरु भएको छ । कोरोना महामारी फैलिएपछि 5 महिना बन्द रहेको मेट्रो सेवा आजदेखि दिल्‍ली, लखनऊ, चेन्‍नई, बेङ्गलोर, हैदराबाद र अहमदाबादमा शुरु भएको हो । लकडाउन खुल्ला गरि जीवनयापन सहज हुँदै गएपछि महानगरको जीवन रेखा बनिसकेको मेट्रो सेवा पनि सुचारु गर्नुपर्ने माग भइरहेको थियो ।

मेट्रो यात्राका क्रममा कोभिड-19 रोकथामका लागि यात्रुहरुले अनिवार्य रुपमा सुरक्षित दूरी कायम राख्नुपर्ने मास्‍कको प्रयोग गरेको हुनुपर्ने भनिएको छ ।

दिल्‍ली मेट्रो सेवाका लागि पहिलो चरणमा विहान र बेलुका 2 शिफ्टमा रेल सेवा शुरु गरिएको छ । आजदेखि मेट्रो रेल विहान सात बजेदेखि 11 बजेसम्म र साँझ 4 बजेदेखि राति 8 बजेसम्म चलेको छ । मेट्रोको सामान्‍य सेवा 12 सेप्टेम्बरदेखि शुरु हुनेछ ।

त्यसैगरि कन्टेनमेण्ट जोनमा रहेका मेट्रो स्‍टेशनका प्रवेश र निकास द्वार बन्द रहनेछन । त्यसैगरि लक्षण नभएका यात्रुहरुलाई मात्रै थर्मल स्‍क्रीनिङ गरेपछि यात्रा गर्न दिइनेछ । त्यसैगरि प्रवेश द्वारहरुमा यात्रुहरुका लागि सेनिटाइजरको व्‍यवस्‍था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...