HomeFeatureभारतमा कोरोना महामारीका कारण 24 घण्टामा 1 हजार 209 जनाको मृत्यु

भारतमा कोरोना महामारीका कारण 24 घण्टामा 1 हजार 209 जनाको मृत्यु

नयाँ दिल्ली,11 सेप्टेम्बर

भारतमा पछिल्लो 24 घण्टामा कोरोना महामारीका कारण 1 हजार 2 सय 9 जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या 76 हजार 271 भएको छ ।

पछिल्लो 24 घण्टामा 96 हजार 5 सय 51 नयाँ संक्रमित थपिएका छन भने पछिल्लो 24 घण्टामा 70 हजार 8 सय 80 कोरोना संक्रमित निको भएका छन । भारतमा अहिलेसम्म संक्रमित हुनेहरुको कूल संख्या 45 लाख 68 हजार 770 जना संक्रमित भएका छन । स्‍वास्‍थ्‍य मन्त्रालयले भारतमा निको हुने मानिसहरुको संख्या लगातार बढि रहेको भनेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...