HomeFeatureराजस्थानको चम्बल नदीमा डुङ्गा डुब्दा 12 जनाको मृत्यु, 4 जना अझै बेपत्ता

राजस्थानको चम्बल नदीमा डुङ्गा डुब्दा 12 जनाको मृत्यु, 4 जना अझै बेपत्ता

राजस्थान, 16 सेप्टेम्बर

भारतको राजस्थानस्थित कोटा जिल्लाको गोठडा कला गाँउ नजिकै चम्बल नदीमा डुङ्गा पल्टिदा 12 जनाको मृत्यु  भएको छ । बुधवार विहान भएको घटनामा परि 4 जना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा 6 पुरुष, 5 महिला र एकजना बच्चा पनि छन् । 25 जना बोक्ने क्षमता भएको सो डुंगामा 35 जना सवार रहेको र केही सामान र सवारी साधन पनि राखिएको थियो ।

ओभरलोडका कारण डुंगा पल्टिएको भनिएको छ । घटनास्थलमा नदीको गहिराई ४० देखि ५० फिट थियो ।  घटनालगत्तै स्थानीयले उद्धार शुरु गरेका थिए । उनिहरुले 19 जनालाई बचाएका छन । पानीको बहाव तीव्र भएका कारण 4 जना बगेर बेपत्ता भएका छन । उनिहरुलाई खोज्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...