HomeFeatureभारतमा पहिलो पटक दिल्ली एनसीआर लाईभ दोहोरीमा, खानाको स्वादसँगै दोहोरीको आनन्द

भारतमा पहिलो पटक दिल्ली एनसीआर लाईभ दोहोरीमा, खानाको स्वादसँगै दोहोरीको आनन्द

नयाँ दिल्ली, 1 अक्टोबर

नेपाली लोक-कलालाई संरक्षण गर्दै प्रवासमा रहेका नेपालीहरुको मनोरञ्जनका लागि नेशनल लाईभले शुरु गरेको दिल्ली एनसीआर लाईभ दोहोरी कार्यक्रममा यो शनिवार नेपाली राष्ट्रीय कलाकारहरुको उपस्थिति रहने भएको छ ।

दिल्ली नजिक गुरुग्रामको एमजी रोडस्थित प्लाजा मलमा यही शनिवार (3 अक्टोबर) र आइतवार (4 अक्टोबर) नेपाली राष्ट्रीय कलाकारहरुले लाईभ प्रस्तुति दिनेछन । नेशनल लाईभको दिल्ली एनसीआर लाईभ कार्यक्रमको उद्धेश्य प्रवासी प्रतिभालाई अवसर दिनु रहेको भएपनि दर्शकहरुको आग्रहमा अहिले राष्ट्रिय कलाकारहरुलाई बोलाइएको हो । कार्यक्रमका लागि नेपालबाट 6 जना कलाकारहरुले प्रस्तुति दिनेछन । कार्यक्रममा गायक नारायण बीपी, नन्दु परियार र गायिकाहरुमा विष्णु श्रीपाली र अनु रानाले प्रस्तुति दिनेछन ।

सिमीत संख्यामा कार्यक्रम गरिने भएकाले कार्यक्रममा सहभागी हुन चाहनेहरुले दिल्ली एनसीआर लाइभ दोहोरी कार्यक्रमको व्यवस्थापन टिमलाई सम्पर्क गरि आउन आग्रह गरिएको छ । त्यसका लागि मोबाइल नम्बरहरु 85-888-3-8888, 98-713- 35-448, र 98-113- 626-46 मा फोन गर्न सक्नुहुनेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...