HomeFeatureपाकिस्तानमा बालबालिका पढिरहेको एक मदरसामा शक्तिशाली विष्फोट, 7 जनाको मृत्यु, 123 जना...

पाकिस्तानमा बालबालिका पढिरहेको एक मदरसामा शक्तिशाली विष्फोट, 7 जनाको मृत्यु, 123 जना घाइते

पेशावर, 27 अक्टोबर 2020  

उत्तरी पाकिस्तानको पेशावरस्थित एक मदरसामा विष्फोट हुँदा 7 जनाको मृत्यु भएको छ । घटनामा 123 जना घाइते भएका छन । लेडी रिडीङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार घाइते हुनेहरुमा बालबालिका पनि रहेका छन । पेशावरका पुलिस अधिक्षक वकार अजिमका अनुसार जामिया जुबैरिया मदरसमा बिहानको नमाजपछि विष्फोट भएको थियो । विष्फोटक 5-6 किलोग्रामको आईइडी भएको र त्यसलाई अज्ञात झोलामा राखेर विष्फोट गराइएको पुलिसले जनाएको छ । विष्फोटका क्रममा 40 देखि 50 बालबालिकाहरु मदरसामा रहेका थिए । विष्फोटपछि राहत उद्धार कार्य शुरु गरिएको थियो । अहिलेसम्म विष्फोटको जिम्मा कसैले नलिएपनि पुलिसले अनुसन्धान शुरु गरेको छ । कराचीस्थित पाकिस्तान स्टोक एक्सचेन्जमा भएको आक्रमणपछि यसवर्ष सर्वसाधारणमाथि भएको यो पहिलो विष्फोट हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...