HomeFeatureचेन्नईमा काम गर्न गएका एक नेपाली 1 वर्षदेखि सम्पर्कविहीन, खोजिदिन आमाको आग्रह

चेन्नईमा काम गर्न गएका एक नेपाली 1 वर्षदेखि सम्पर्कविहीन, खोजिदिन आमाको आग्रह

नयाँ दिल्ली, 25 नोवेम्बर 2020

भारतको चेन्नईमा रोजगारीका लागि गएका एक 36 वर्षीय नेपाली युवक सम्पर्कविहीन भएपछि नेपालमा रहेको उनको परिवारले खोजिदिन सम्पूर्णमा आग्रह गरेको छ। बागलुङको वडा नम्बर 14 स्थायी घर भएका भूपेन्द्र बहादुर जीसी गत 27 जनवरी 2020 बाट सम्पर्कविहीन छन। उनी सम्पर्कविहीन भएदेखि घरमा रहेकी उनकी आमा डम्मरा जीसीले रुदै आफ्नो छोरालाई खोजिदिन आग्रह गरेकी छन। जानकारीका अनुसार तस्वीरमा देखिएका भुपेन्द्र बहादुर 21 अगस्त 2019 मा रोजगारीका लागि चेन्नई आएका थिए। परिवारले बताए अनुसार उनि एक होटलमा खाना पकाउने काम गर्थे। त्यसयता घरको सम्पर्कमै रहेका भूपेन्द्र बहादुर गए 27 जनवरी अर्थात माघ 13 गतेबाट सम्पर्कविहीन भएका हुन। उनको घरमा आमा, श्रीमति, 1 छोरी र 2 छोराहरु रहेका छन। नेशनल लाईभ टीभीलाई धेरै प्रवासी नेपालीहरुले हेर्ने भएको भन्दै उनकी आमाले छोरालाई देखेमा घरसम्म फर्काइदिन विनम्र अनुरोध गरेकी छन। तस्वीरमा देखिएका भूपेन्द्र बहादुरलाई तपाईहरुले कतै देख्नु भएको छ भने नेशनल लाईभ मार्फत परिवारलाई भेटाइदिन हामी पनि विशेष आग्रह गर्दछौं।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...