HomeFeatureदिल्लीका युवाहरूद्वारा राष्ट्रीय आविष्कार केन्द्रलाई आर्थिक सहयोग,प्रविधीको विकास होस भन्ने चाहना

दिल्लीका युवाहरूद्वारा राष्ट्रीय आविष्कार केन्द्रलाई आर्थिक सहयोग,प्रविधीको विकास होस भन्ने चाहना

नयाँ दिल्ली, 25 नोवेम्बर 2020

नेपाललाई प्रविधीको क्षेत्रमा अगाडी बढाउने उद्धेश्यले स्थापना भएको राष्ट्रीय आविष्कार केन्द्रलाई सक्षम बनाउनका लागि देश-विदेशबाट आर्थिक सहयोग भइरहेको छ। यही क्रममा भारतमा बस्ने नेपाली युवाहरुले पनि आर्थिक संकलन गरि राष्ट्रीय आविष्कार केन्द्रलाई बुझाएका छन। युवा सजगता अभियान भारतका संयोजक एवं नेपाल तरुण दल भारतका महासचिव नागेन्द्र प्रसाद जोशीको सक्रियतामा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग राशी हस्तान्तरण गरेको हो। राष्ट्रीय आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई भारतमा रहेका नेपालीहरुको पनि साथ सहयोग रहेको भन्ने उद्धेश्यका साथ भारतमा रहेका नेपालीहरुले आ-आफ्नो क्षमता अनुसार संकलन गरेको 22 हजार 540 रुपैयाँ सहयोग गरेको जोशीले बताउनु भएको छ ।

उहाँले आर्थिक सहयोग गर्ने कैलाश ऐडी, रमेश बुढा, चन्दर हम्जाली मगर, गोरख बिष्ट, शिवाकान्त झा, खगेन्द्र बहादुर सिंह, जी पी न्यौपाने, राजु मिजार, महादेव भट्ट, भरत राज भट्ट, रमेश क्षेत्री, प्रतीक तिमिल्सिना, राहुल रेग्मी, अर्जुन भण्डारी, अर्जुन बोगटी, अभिषेक यादव, मीन प्रसाद फुयाल, लगायतलाई धन्यवाद पनि दिनुभयो। उहाँले राष्ट्रीय आविष्कार केन्द्रलाई अहिले सारा नेपालीहरुको साथ र सहयोगको आवश्यक्ता भएको भन्दै आफैलाई सहयोग गर्नका लागि पनि आविष्कार केन्द्रलाई  आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...