HomeFeatureकोरोना महामारीले विश्वभर 6 करोड 35 लाख भन्दा धेरै संक्रमित, 14 लाख...

कोरोना महामारीले विश्वभर 6 करोड 35 लाख भन्दा धेरै संक्रमित, 14 लाख 73 हजार धेरैको मृत्यु

नयाँ दिल्ली, 1 डिसेम्बर 2020

विश्वभरिमा अहिलेसम्म 6 करोड 35 लाखभन्दा बढी व्यक्तिहरु कोरोना भाईरसले संक्रमित भएका छन। कोरोना महामारी शुर भएदेखि अहिलेसम्म 218 मुलुकका 6 करोड 35 लाख 89 हजार 725 जना संक्रमित भएका छन् । पछिल्लो 24 घण्टामा मात्रै 4 लाख 95 हजार 891 जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म 4 करोड 39 लाख 73 हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

आजसम्म 14 लाख 73 हजार 926 संक्रमितको मृत्यु भएको छ । पछिल्लो 24 घण्टामा मात्रै 8 हजार 288 जनाको मृत्यु भएको छ । हाल विश्वभर 1 करोड 81 लाख 31 हजार 76 जना उपचाररत छन् । यसमध्ये 1 लाख 5 हजार 929 जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...