HomeFeatureकविता बाट कोरोना फाइटरको सम्मान

कविता बाट कोरोना फाइटरको सम्मान

काठमाण्डौं, 14 अप्रैल 2021

हामी कोरोनाको कहरमा छौं । अझ भनौं हामी कोरोना कहरको दोश्रो चपेटमा परिसकेका छौं । यस सँगै कोरोनाको संक्रमण कम गर्न, संक्रमितको उपचारमा संलग्न, कोरोना सँग निरन्तर जुधेर मानवसेवामा लागेकाहरुको सक्रियता अझै बढेको छ । गएको सोमबार दर्जन बढी कविहरुले चन्द्रागिरी डाँडामा पुगेर अग्रमोर्चामा खटिएकाहरुमा समर्पित भएर कविता वाचन गर्नुभएको छ । कविहरुले आफ्नो रचना मार्फत अग्रमोर्चामा खटिएकाहरुको मनोभाव र मानवताको मुक्तकण्ठले प्रशंसा र सम्मान गर्नुभएको छ ।

कविहरु क्रमसः

युवराज अधिकारी

कान्ती पराजुली

मोमिला

एलिशा ढुंगाना

राजेश्वर कार्की

इल्या भट्टराई

मणि लोहनी

किशोर पहाडी

दिनेश अधिकारी

प्रभा भट्टराई

लक्ष्मण गाम्नागे

तुलशी दिवश

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...