चितवन, 23 अप्रिल 2021
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनमा बनिरहेको गौतमबुद्ध रङ्गशालामा एक कुर्सी संस्थाको नाममा किनेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका पदाधिकारीहरुले कुर्सी किनेको जानकारी दिएका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रङ्गशालामा आर्थिक समस्या भएको र त्यसमा सघाउ पुर्याउने उद्देश्यले संघले कुर्सी किनेको हो । संघले एनएनआइपीए स्पोर्टस अवार्डबाट बचत भएको एक लाख रुपैयाँ कुर्सी बुक गर्न दिएको हो । उक्त रकम बराबरको चेक शुक्रबार आयोजना भएको कार्यक्रममा फाउण्डेसनका सञ्चालक सिताराम कट्टेललाई हस्तान्तरण गरिएको छ ।
करिब तीन अर्वको लगानी रहेको रङ्गशालामा आर्थिक समस्या भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न अभियान सञ्चालन गरी सहयोग जुटाउँदै आएको छ ।
गौतमबुद्ध रङ्गशालालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा सहयोग
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































