HomeFeatureदिल्लीमा पाल्पाका एक नेपालीको कोरोनाले निधन

दिल्लीमा पाल्पाका एक नेपालीको कोरोनाले निधन

नयाँ दिल्ली, खुम गुरुङ, 7 मई 2021

भारतको राजधानी दिल्लीमा पाल्पा घर भएका एक नेपालीको कोरोनाले निधन भएको छ । रामपुर नगरपालिका वडा नं 8 पाल्पाका 40 वर्षीय सुर्य बहादुर नमग्यली मगरको शुक्रबार राति 9 बजे निधन भएको हो ।

सूर्य बहादुर नमग्याली मगरलाई गत 27 अप्रेलदेखि हल्का ज्वरो आएको थियो । त्यसपछि उनले कोभिड चेक गराउँदा पोजिटिभ आएको थियो ।

उनलाई कोभिड पुष्टि भएपछि नरेलाको खेडाकाँलास्थित आफ्नै घरमा होम क्वारेन्टाइनमा रहेर उपचार गराईरहेका थिए ।

उपचारकै क्रममा गत 4 मईदेखि सूर्यलाई स्वास लिन अप्ठ्यारो भएपछि उनका जेठान छाम थापाले न्युट्रिसन,एयरप्युरी फयर, अक्सिजन लगायत औषधिहरु उपलब्ध गराएका थिए ।

जेठानका अनुसार उनलाई बचाउने ठूलो प्रयास गरिए पनि बचाउन सकेनौ, दु:ख लागेको छ ।
सुर्य बहादुर नमग्यली मगर एक नोबेल शीडस् कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...