HomeFeatureविपक्षी गठबन्धनद्वारा देउवाद्वारा प्रधानमन्त्री बनाउने निर्णय

विपक्षी गठबन्धनद्वारा देउवाद्वारा प्रधानमन्त्री बनाउने निर्णय

काठमाण्डौ, 21 मे 2021

नयाँ सरकारका लागि विपक्षी गठबन्धनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको कांँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो।  शेर बहादुर देउबालाई प्रधानमन्त्री बनाउन 149 जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका 149 सांसदकाे हस्ताक्षर सङ्कलन भएको छ ।

सङ्कलित हस्ताक्षर लिएर कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन शीतल निवास पुग्दै हुनुहुन्छ । नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।   विपक्षी गठबन्धनले आफिहरुसँग 149 सांसद रहेको बताएको छ। यसमा कांग्रेसको 61, माओवादी 48, नेकपा (एमाले) माधवकुमार नेपाल पक्षको 27 र जसपा उपेन्द्र यादव पक्षको 13 सांसद रहेको काँग्रेस नेता गगन थापाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...