HomeFeatureनेपाल चिकित्सक संघद्वारा देशभर 30 करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल चिकित्सक संघद्वारा देशभर 30 करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ, 7 जुन 2021

नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य संस्थामा 30 करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी संघले देशभरका २०० भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएको हो । चु ची फाउन्डेशन ताईवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिई लगायत तिस करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघका महासचिव बद्री रिजालले बताउनुभयो ।

संघले कोभिड १९ संक्रमणको महामारीलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर टेलिमेडिसिन सेवा र स्वास्थ्यकर्मीहरुलाई क्रिटिकल केयर सम्बन्धी तालिम लगायतको सेवा दिइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...