HomeFeatureदाङको बबईमा युवाहरुको प्रयास, घर-घर गएर गरिब असहायहरुलाई खाद्यान्न बाँडदै

दाङको बबईमा युवाहरुको प्रयास, घर-घर गएर गरिब असहायहरुलाई खाद्यान्न बाँडदै

दाङ, 15 जुन 2021, लोकेन्द्र शेर्पाली

दिगो बिपद ब्यवस्थापन संस्थाले दाङको बबई गाउपालिकामा राहत वितरण अभियान सुरु गरेको छ । सो संस्थाले कोरोना पोजेटिभ, अशक्त, असहाय, बृद्धबृदा, एकल महिला लगायत अति विपन्न परिवारहरुको सहयोगको लागि राहत वितरण अभियान सञ्चालन गरेको हो ।

कोरानाबाट अत्यन्तै प्रभावित बबई गाँउपालिका यतिखेर आक्रान्त अवस्थामा छ । त्यसैलाई मध्यनजर गरेर त्यहाँका युवाहरुले अति विपन्न परिवारलाई सयोग गर्ने उद्धेश्यले यो अभियान संचालन गरेको अभियानकर्ता खुमबहादुर बिकले जानकारी दिए ।

यतिबेला उनिहरु बबई गाँउपालिका विभिन्न ठाउमा राहत सामाग्री वितरण गरिरहेका छन् अभियान्ताहरु रुद्र सिङ बिश्वकर्मा, खुमबहादुर बिःक रेशम बिःक, लोक बाहादुर खत्री, भुप बहादुर बिःक, समीर बिःक गुमान सिङ बिःक , शुरेस बिक, कुल बहादुर बिः क,नारायण राणा रहेका छन् । उनीहरुले यदि सहयोग गर्न चाहानेहरुका लागि संयुक्त बैंकको खाता नं ०६४००५९११ मा रकम जम्मा गर्नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...