HomeFeatureएकैदिन ३,७२९ जना संक्रमित थपिए, २५ जनाको मृत्‍यु

एकैदिन ३,७२९ जना संक्रमित थपिए, २५ जनाको मृत्‍यु

काठमाण्डौ, 6 अगस्त 2021

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। १५ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा ३ हजार ७ सय २९ जनामा संक्रमण भेटिएको हो। पीसीआर विधिबाट ९ हजार ४ सय ९३ जनाको परीक्षण गरिएको थियो। जसमा २ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, ६ हजार १ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा देशभरबाट १ हजार ८ सय ८५ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा संक्रमित भएका २५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ७ सय १ जना रहेका छन्। जसमध्ये भक्तपुरमा ८३ जना, काठमाडौंमा ४ सय ७१ जना र ललितपुरमा १ सय ४७ जना संक्रमित पहिचान भएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...