HomeFeatureपछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाण्डौ, 10 अगस्त 2021

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ४९ सय ०४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न प्रयोगशालामा १९ हजार १२३ नमूना परीक्षमा यो संख्यामा संक्रमण देखिएको हो। ५९ सय ६ नमूनाको एन्टिजेन र १३ हजार २१७ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। जसमा १७ सय १० जनाको एन्टिजेन विधिबाट र  ३१ सय ९४ जनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ। मंगलबार २१ सय १५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३७ हजार ३३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। ३८१ जना क्वारेन्टाइनमा र ३३ हजार ९८५ जना होम आइसोलेसनमा  र ३३ सय ४७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। ७७१ जनाको आइसीयू र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...