HomeFeatureसरकारद्वारा संसदको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य

सरकारद्वारा संसदको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य

काठमाडौं, 16 अगस्त 2021

सरकारले संघीय संसदको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने व्यहोराको पत्र सभामुख अग्नीप्रसाद सापकोटाले पढेर सुनाउनु भएको हो । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाउनु भएको पत्र बाचन गर्दै

भन्नु भयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषदको २०७८÷४÷३२ को सिफारिसमा संघीय संसद दुवै सदनको चालू अधिवेशन २०७८ साल साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

सभामुख सापकोटाले राष्ट्रपतिको सो पत्र बाचन गरेपछि प्रतिनिधि सभाको चालू अधिवेशन सोमबार राति १२ बजेबाट स्वतः अन्त्य हुने घोषणा गर्नु भयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । अधिवेशनबाट प्रधानमन्त्री देउवाले विश्वास मत समेत लिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...