HomeFeatureआफ्नै ज्वाँईले सासुको हत्या गरे

आफ्नै ज्वाँईले सासुको हत्या गरे

मुम्बई, 13 सितम्बर 2021

मुम्बईको विलेपार्लेबाट एउटा चौंकाउने घटना प्रकाशमा आएको छ, जसमा एक ज्वाइँले आफ्नै सासुको हत्या गरेर र उनको निजी भागमा बाँसले आक्रमण गरेको छ। अभियुक्त ज्वाइँलाई 14  सेप्टेम्बर सम्म प्रहरी हिरासतमा पठाइएको छ।

प्रहरीका अनुसार, “ अभियुक्तले सासूको टाउकोमा टाईल्सले आक्रमण गरे र उनलाई चक्कुले हानेपछि आरोपीले उनको निजी भागमा बाँस राखे र एउटा भित्री अंग निकालेको जनाएको छ। हामीले 6 दिन पहिल आईपीसीको धारा 37 (अप्राकृतिक अपराध)लाई जोडेर एउटा मुद्दा दर्ता गरेक थियौं।

“यो घटना विलेपार्ले (पूर्व)को हो, महिला आफ्नी छोरी संग बस्थिन ।अभियुक्त पहिले नै चेन स्नैचिंगको घटनामा तीन बर्ष जेल सजाय भोगेको थियो, सेप्टेम्बर 1 मा जेलबाट रिहा भएपछि,  अभियुक्त आफ्नी श्रीमतीलाई भेट्न गयो र अभियुक्तले अरु कसैसँग बिहे गरेको र उनी गर्भवती भएको देखे। ती पुरुषले आफ्नी श्रीमतीलाई उनको नयाँ पति छोड्न आग्रह गरे। अभियुक्त भोलिपल्ट उनलाई भेट्न गएका थिए, उनी त्यो ठाउँ छोडेर गइ सकेकि थिन। उनले आफ्नी सासुबाट उनको ठिकाना पत्ता लगाउने कोसिस गरे,  जसले उनलाई कुनै जानकारी दिन अस्वीकार गरे। अभियुक्तले आफ्नी सासुलाई कुटपिट गरे र उनलाई चक्कुले धेरै पटक कुटपिट गरे। अभियुक्तलाई एक दिन पछि पुणे बाट पक्राउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...