HomeFeatureप्रवासी नेपाली मित्र मंचको  महाधिवेशन सम्पन्न

प्रवासी नेपाली मित्र मंचको  महाधिवेशन सम्पन्न

दिल्ली, 13 सितम्बर 2021

प्रवासी नेपाली मित्र मंचको  महाधिवेशन सम्पन्न भएको छ। 12 सितम्बर 2021 का दिन  नयाँ दिल्लीको बुराड़ीस्थित नंबरदार कॉलोनीमा सम्पन्न भएको हो। चुनाव अधिकृत मानव कल्याण मित्र मंच नेपालका संस्थापक अध्यक्ष दुर्गा प्रसाद अर्याल र नेशनल लाइव टिवीका सह संपादक ललित सुनारको नेतृत्वमा संपन्न भएको छ। उक्त संस्थाले भारत प्रवासमा अलपत्र र बन्धकमा परेका बालबालिको उद्दार गरेर नेपाल पठाउने कार्य गर्दै आईरहेको छ । 4 बालबालिकाको उद्दारको कार्य जारी रहेको संस्थाका संस्थापक अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताउनुभएको छ। सो महाधिवेशन पदाधिकारीहरुको सहमतिमा सम्पन्न भएको हो।  नयाँ नियुक्त पदाधिकारीहरुमा संस्थापक अध्यक्ष, दुर्गा प्रसाद अर्याल,  अध्यक्षमा विष्णु प्रसाद खनाल,  उपाध्यक्ष रघुनाथ पांडे, उपाध्यक्ष काशिराम आचार्य, महासचिव विष्णु प्रसाद उपाध्याय,  सचिव हरि प्रसाद अर्याल निर्वाचित भएका छन ।  संरक्षकशेर सिंह जिम्मवाल, उ प संरक्षक श्री रन बहादुर गुरुंग,  अध्यक्ष विष्णु प्रसाद खनाल,  उपाध्यक्ष रघुनाथ पाण्डे, उपाध्यक्ष कांशिराम आचार्य,  महासचिव विष्णु प्रसाद उपाध्याय, सचिव हरि प्रसाद अर्याल, सह सचिव दीपक अधिकारी, कोषाध्यक्ष मुक्तिराम पाण्डे, सह कोषाध्यक्ष शशिराम थापा, सलाहाकर बलराम गुरुंग, लेखा सचिव सागर न्यौपाने,  मीडिया सचिव पितांबर शर्मा, केन्द्रीय कार्यकारिणी श्रीमती सरस्वती भंडारी, केन्द्रिय कार्यकारिणी गौरव न्यौपाने, केंद्रीय कार्यकारिणी, छविलाल सिंह, दिल्ली राज्य समितिमा अध्यक्ष बाबुराम थापा, उपाध्यक्ष रमेश थापा,  सचिव डॉ नारायण दत्त सुवेदी, संगठन सचिव – डॉ छविलाल न्यौपाने, प्रचार सचिव गोविंद खत्री,  सलाहकार राम बहादुर श्रेष्ठ, सलाहकार मधुसुदन घिमिरे, सलाहकार मोहन जी, सलाहकार प्रकाश थापा, महिला विभागमा अध्यक्ष अनीता क्षेत्री,  उपाध्यक्ष मीना भट्टराई, उपाध्यक्ष लक्ष्मी आचार्य,  महासचिव गीता खनाल, सचिव दीपलता उपाध्याय, संयोजक देवी अर्याल,  सह सचिव शिखा क्षेत्री, सलाहकार लक्ष्मी लमसाल,  संगठन सचिव बसंती पाण्डे, कार्यकारिणी सिता पाण्डे, कार्यकारिणी मधु भट्टराई, कार्यकारिणी रामवती थापा, सांस्कृतिक विभागमा अध्यक्षमा दीपलत्ता उपाध्याय, उपाध्यक्ष मनीषा ढकाल अधिकारी, सचिव  भावना आचार्य, संगठन सचिव  पूजा पाण्डे, संयोजक कमल क्षेत्री, कार्यकारिणी सदस्य मनीष अर्याल, कार्यकारिणी सदस्य वासुदेव पाण्डे, कार्यकारिणी सदस्य सिद्धार्थ खनाल, कार्यकारिणी सदस्य प्रशांत खनाल, कार्यकारिणी सदस्य हर्ष आचार्य, कार्यकारिणी सदस्य लक्ष्मी थापा, कार्यकारिणी सदस्य अदिति शर्मा, कार्यकारिणी सदस्य मानसी शर्मा,  कार्यकारिणी सदस्य सृष्टी शर्मा,निर्वाचित भएका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...