HomeFeatureकृषि कानूनको एक वर्ष पूरा: अकाली दलको आज ठूलो प्रदर्शन,  दिल्ली हरियाणा...

कृषि कानूनको एक वर्ष पूरा: अकाली दलको आज ठूलो प्रदर्शन,  दिल्ली हरियाणा सिमानामा प्रहरीले रोकियो

दिल्ली, 17 सितम्बर 2021

आज दिल्लीमा शिरोमणि अकाली दलले कृषि कानूनको बिरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ। प्रदर्शनकारी गुरुद्धारा रकाबगंज साहिबबाट संसद सम्म एक मार्च निकाल्न चाहेका छन्। उनीहरुलाई रोक्न प्रहरीले व्यापक ब्यवस्था गरेको छ। विहान अगाडि बढना लाएका मामानिसहरु माथि हल्का बल प्रयोग भएको थियो। प्रदर्शनमा भाग लिन जाँदै गरेका अकाली कार्यकर्ताहरुलाई दिल्ली पुलिसले झाडोडा सिमानामा रोके। पञ्जाब नम्बर सबै सवारी साधन फिर्ता गरियो। कार्यकर्ताहरूले विरोध गरे, तर पुलिस र सीआरपीएफले उनीहरुलाई बलले रोके। यस पछि यी कामदारहरु सीमामा फर्केका छन। प्रहरी अनुसार कोविड नियमका कारण यो मार्चका लागि अनुमति दिईएको छैन। अकाली दलका प्रमुख सुखबीर सिंह बादल र हरसिमरत कौर बादलले जनतालाई मंगलबार विरोध प्रदर्शनमा सामेल हुन अपील गरेका थिए। हरसिमरत कौरले एक ट्वीटमा भनेकी छिन् कि पुलिसले दिल्लीमा सबै प्रवेश बिन्दुहरु बन्द गरेको छ र केहि कार्यकर्ताहरुलाई हिरासतमा लिएको छ। उनले भने कि यो एक गैर-घोषित आपतकाल हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...