HomeFeatureखेल सुरु हुनु भन्दा केहि समय पहिले सुरक्षालाई मध्य नजर गर्दै सीरीज...

खेल सुरु हुनु भन्दा केहि समय पहिले सुरक्षालाई मध्य नजर गर्दै सीरीज स्थगित गर्ने न्युजिल्यान्डको निर्णय

काठमाण्डौ, 17 सितम्बर 2021

पाकिस्तान र न्युजिल्यान्डबीचको सिरिज  स्थगित भएको छ । न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै खेल्न नसक्ने जानकारी गराएपछि सिरिज स्थगित भएको हो । खेल सुरु हुनु भन्दा केहि समय अगाडी न्युजिल्यान्डले सिरिज स्थगितको निणर्य गरेको छ।  सुरक्षाको कारण देखाउदै न्युजिल्यान्डको टिम समयमा पाकिस्तान पुग्न सकेको थिएन। न्युजिल्यान्ड र पाकिस्तानबीचको पहिलो एकदिवसीय 17 सेप्टेम्बरमा रावलपिन्डीमा हुने तय भएको थियो । न्युजिल्यान्डको टिम 17 सेप्टेम्बरमा नै स्वदेश फर्कने तयारीमा रहेको संचारमाध्यमले जनाएको छ । न्युजिल्यान्ड लामो समय 18 वर्ष पछि पाकिस्तान गएको थियो ।  12 वर्ष पहिले पाकिस्तामा श्रीलंकाको टिममाथि आक्रमण भएका कारण सुरक्षाको दृष्टिकोणले पाकिस्तानमा बिदेशी खेलाडीहरू खेल्न त्रसित हुने गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...