HomeFeatureपदका लागि झूठ बोल्न सिपालु भएकै कारण ओली सरकारबाट हट्न बाध्य भएको:...

पदका लागि झूठ बोल्न सिपालु भएकै कारण ओली सरकारबाट हट्न बाध्य भएको: प्रचण्ड

काठमाडौं, 20 सितम्बर 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदका लागि झूठ बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको बताउनुभएको छ । सोमबार माओवादी कार्यालयमा आयोजित सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा प्रचण्डले पदका लागि नै पार्टीलाई धोका दिएकै कारण नै ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभएको हो । बालुवाटारबाट बालकोट जाँदा पैसा खर्च गरेर पञ्चेबाजा बजाइएको आरोप लगाउदै प्रचण्डले ओली नाटक गर्न निकै सिपालु गरेको तर्क गर्नुभयो । उहाले पार्टीभित्रको झगडाले ओलीले निर्ममतापूर्वक प्रतिनिधिसभाको बिघटन गरेको र ओलीसंग संगत गर्दा जलन भएको उल्लेख गर्नुभयो । उहाले राष्ट्र र जनताप्रति निष्ठावान हुँदै पार्टीलाई अघि बढाइने धारणा राख्नुभयो । उहाले एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भ्रष्टाचार माओवादीमा प्रवेश गर्न नदिइने प्रतिवद्धता जनाउनुभयो । गठबन्धनलाई टुटाउने षडयन्त्र भएकाले सवै षडयन्त्रलाई असफल बनाउने उहाको भनाई छ । प्रचण्डले नेपालको परिवर्तनमा ज्यान आहुती गर्ने सहिदहरु र अग्रजहरु पार्टीका लागि गर्वको बिषय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...