HomeFeatureनेकपा एमालेको स्थायी कमिटीको निर्णय

नेकपा एमालेको स्थायी कमिटीको निर्णय

काठमाण्डौ, 20 सितम्बर 2021

नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको बिधान अधिवेशनमा पेश गर्ने बिधान संशोधन, संगठन र राजनीतिक प्रतिवेदनलाई सुझावसहित केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ । ललितपुरस्थीत तुलसीलालस्मृति प्रतिष्ठानमा सोमबार बसेको बैठकले तीनैवटा प्रतिबेदनमाथि छलफल गर्दै सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको हो । उक्त प्रतिवेदनहरु असोज ७ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै केन्द्रीय कमिटी बैठकमा पनि उक्त प्रतिवेदनमाथि छलफल हुने र आवश्यक सुझावसहित अन्तिम रुप दिएर बिधान अधिवेशनमा पेश गरिने भट्टराईले बताउनुभयो । बिधान प्रतिवेदन ९ औ महाधिवेशनको निरन्तरता भएको र संघीय संरचना अनुसार केहि परिमार्जन गरिएको उहाले जानकारी दिनुभयो । बिधान संशोधनमा प्रतिवेशनमा तीन उपाध्यक्ष रहने व्यवस्था गरिएको र अध्यक्ष लगाएतका पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था रहेको पनि भट्टराईले बताउनुभयो । एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरमा विधान महाधिवेशन बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...