काठमाडौं, 22 सितम्बर 2021
नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बुबा बनेका छन्। नायिका प्रियंका कार्कीकि छोरी भएकि छिन। कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको छ। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।









































