HomeFeatureखाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा होटल सञ्चालकसहित तीन जना पक्राउ

खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा होटल सञ्चालकसहित तीन जना पक्राउ

चितवन, 23 सितम्बर 2021

चितवनको नारायणगढबाट खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामका लागि राखिएका महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक भोजबहादुर तामाङ,  उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ र होटलमा ग्राहक बनेर आएका राजेश चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महिलालाई राखी यौनधन्दामा संलग्न गराउने उक्त खाजा घरमा कार्य भइरहेको सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । होटल सञ्चालक तामाङ दम्पतीले अनुसन्धानको क्रममा तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइलगायतको काम दिन्छु भनेर फकाएर विभिन्न ग्राहकसँग यौनकार्यमा संलग्न गराउँदै खुल्न आएको प्रहरीले जनाएका छन। घटनामा संलग्न पीडित महिलाको भने प्रहरीले उद्धार गरेको छ । जिल्ला अदालत चितवनबाट म्याद थप गरी पक्राउ परेका तीनै जना विरुद्ध मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...