HomeFeatureमुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेको: नेम्वाङ

मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेको: नेम्वाङ

काठमाडौं, 8 अक्तूबर 2021

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेको बताउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सदनमा पेश भएका बिधयेक फिर्ता लिएर मुलुक अध्यादेशबाट चलाउन खोजिएको भए सरकार उल्टो बाटो तर्फ लागेको र बेठिक भएको बताउनुभएको हो । उहाले संसदीय समितिमा लामो समय छलफल भएर सदनमा पेश भएको बिधेयक फिर्ता लिनु उचित काम नभएको तर्क गर्नुभयो । नेम्वाङले एमालेको बिरोधका कारण बिधेयक फिर्ता लिएको भन्नु हास्यास्पद मात्र भएको धारणा पनि राख्नुभयो । आफ्नो मुद्धा लिएर संसदमा बिरोध गरिएको भन्दै बिरोधको औचित्य पूष्टि गर्न आफुहरु तयार रहेको उहाको भनाई छ । त्यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका बरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारले संसदीय अभ्यास र मर्यादा भत्काउने काम गरेको आरोप लगाउनुभयो । संसदलाई बिफल बनाउने काम बनाउने भएको भन्दै आफुहरु निकै गम्भीर भएको उहाको भनाई छ । शुक्रबारको प्रतिनिधिसभा बैठकबाट सरकारले केहि बिधेयक फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...