HomeFeatureअफगानिस्तामा शक्तिशाली बम विस्फोट, ५० जनाको मृत्यु

अफगानिस्तामा शक्तिशाली बम विस्फोट, ५० जनाको मृत्यु

दिल्ली, 8 अक्टुबर 2021

गानिस्तानको कुन्दुजस्थित एक मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । घट्नामा 90 जना घाईते भएका छन।  अगस्तमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछिको यो अर्को हिंसात्मक घटना हो । घट्नाको जिम्मेबारी अहिले सम्म कसैले नलिएपनि पछिल्ला हिंसाका घटनाहरुमा तालिबानसँग सम्बन्ध राम्रो नरहेको आतंकवादी संगठन इस्लामिक स्टेट दोषी पाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ । बिस्फोट पछि घट्नास्थललाई घेराउ गरि सुरक्षाब्यवस्था कडा पारेका छन । घाईतेहरुको उपचारको लागि स्थानिय अस्पतालमा पुर्याईएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...