HomeFeatureअफगानिस्तानको शिया मस्जिदमा ठूलो विस्फोट पछि, सीढीबाट सडक सम्म रग्त

अफगानिस्तानको शिया मस्जिदमा ठूलो विस्फोट पछि, सीढीबाट सडक सम्म रग्त

काठमाण्डौं, 9 अक्तूबर 2021

अफगानिस्तानको कुन्दुज सहरको एक सिया मस्जिदमा शुक्रबार नमाज पढ्दा ठूलो विस्फोट भएको थियो। जसमा १०० व्यक्तिको मृत्यु भयो र २५ जना घाइते भएका छन्। रिपोर्टका अनुसार मस्जिदमा करिब ३०० जना उपस्थित थिए। कुन्दुजका डिप्टी पुलिस प्रमुख मोहम्मद ओबैदाहले मस्जिदमा रहेका अधिकांश मानिस मारिएको जनाएका छन्। सूचना तथा संस्कृति उपमन्त्री जबीउल्लाह मुजाहिदले विष्फोटको पुष्टि  गर्दै भने, “कुन्दुजको खानाबाद बन्दर क्षेत्रमा एक शिया मस्जिदलाई लक्षित गरी आत्मघाती हमला भएको थियो। यसमा हाम्रो देशका धेरै मानिसहरु शहीद भए र धेरै घाइते भए। यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै आतंकवादी संगठनले लिएको छैन”।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...