HomeFeatureपाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिरमा राष्ट्रपति भण्डारीद्धारा दर्शन र पूजापाठ

पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिरमा राष्ट्रपति भण्डारीद्धारा दर्शन र पूजापाठ

काठमाडौं, 13 अक्तूबर 2021

बुधबार पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शन र पूजापाठ गर्नु भएको छ। छोरी निशाकुसुमको साथमा आउनु भएको उनलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, पनौतीका भीम न्यौपाने, बनेपाका लक्ष्मीनरसिं बादे, पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेल, पाँचखाल–९ का अध्यक्ष किरण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । हेलिकोप्टरबाट नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अवतरण गरेपछि स्कर्टिङमा मन्दिर पुग्नु भएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...