HomeFeatureसूरतको पैकेजिंग फैक्ट्रीमा आगलागि हुँदा 2 मजदुरको मृत्यु, 125 को उद्धार

सूरतको पैकेजिंग फैक्ट्रीमा आगलागि हुँदा 2 मजदुरको मृत्यु, 125 को उद्धार

18 अक्तूबर 2021

आज बिहान गुजरातको सूरतको कडोडोरा जीआईडीसीमा रहेको एउटा पैकेजिंग फैक्ट्रीमा आगलागी भएको छ। घटनामा 2 मजदुरको मृत्यु भएको छ भने 125 जनालाई सुरक्षित रुपमा उद्धार गरिएको छ। आगलागीबाट बच्नका लागि मजदुरहरुले पाँचतले भवनबाट हाम फालेको कारण, कारण केही घाइते भएको पनि बताइएको छ।

सूरत फायर ब्रिगेडको अनुसार उनीहरुलाई बिहान 4.30 बजे दुर्घटनाको बारेमा जानकारी पाए। लगत्तै 10 दमकल गाडिहरु घटनास्थलमा पुग्यो र उद्धार कार्यमा जुटेका अग्निनियन्त्रक कर्मचारीहरु उनीहरुले आगो नियन्त्रणमा लिन धेरै संघर्ष गर्नु परेको थियो। आगो करिब साढे तीन घण्टा पछि नियन्त्रणमा आएको थियो। 108 एम्बुलेन्सका ईएमई निकेश लिखारले 10 जना कर्मचारी जलेका छन्। 15 जनालाई सूरत अस्पतालमा भर्ना गरिएको छ। बिहान देखि, पुणे, वराछा, गोदादरा, लिम्बायत, नवगाम र सूरत बाट 108 एम्बुलेंस कामदारहरु अस्पतालमा बिरामीहरुलाई ढुवानी गर्नमा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...