HomeFeatureप्रधानमन्त्री देउवा १३ गते स्कट्ल्याण्ड प्रस्थान

प्रधानमन्त्री देउवा १३ गते स्कट्ल्याण्ड प्रस्थान

18 अक्तूबर 2021

प्रधानमन्त्री शेरबहादुर देउवाको स्कटल्याण्ड भ्रमणको मिति तोकियो । COP २६ को निम्ति अक्टोबर ३० अर्थात कार्तिक १३ गते शनिबारदेखि शुरु हुने भ्रमण नोभेम्बर ४ अर्थात कार्तिक १८ गतेसम्म पाँच दिनको हुनेछ । पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएको तीन महिना कटेर दशैँ पर्वसमेत सकिएपछि बिदेश भ्रमण हुन लागेको हो । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दूतावास अहिले यात्राको तयारीमा धुमधामसङ्ग जुटेको छ । सरकारले यहीबेला दिल्ली, लण्डनलगायत विभिन्न ठूला ठाउँबाट राजनैतिक नियुक्तिमा गएका राजदूतहरुलाई फिर्ता बोलाएको छ भने नयाँ नियुक्तिको सुरसार छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...