HomeFeatureप्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आयोजना गर्ने

प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, 25 अक्तूबर 2021

नेपाल बुदोकैदो फूलकन्ट्याक्ट संघले प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता कात्तिक ११ देखि १३ गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा पुरुष तथा महिला खुल्लातर्फ प्रतिस्पर्धा हुनेछ । खुल्लातर्फ पुरुष तथा महिलातर्फको विजेताले एक–एक तोला सुनको मेडल प्राप्त गर्नेछन् । दोस्रो हुनेले पाँच– पाँच तोला चाँदीको मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुनेले पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले एक हजार पाँच सय नगर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सातवटै प्रदेशका महिला र पुरुष गरी २ सय ५० जनाको सहभागिता रहनेछ  उपत्यका बाहिरका सबैको खाने, बस्ने र यातायात खर्च आयोजकले व्योहोर्ने संघको अध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो । प्रतियोगिताका लागि १९ लाख ५३ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...