HomeFeatureमुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने बाटोमा ध्यान दिन जरुरी छ: सञ्चारमन्त्री

मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने बाटोमा ध्यान दिन जरुरी छ: सञ्चारमन्त्री

काठमाडौं, 25 अक्तूबर 2021

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने बाटोमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । विज्ञापन दिवसका अवसरमा बिज्ञापन बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले मुलुकमा दिगो राजनीतिक प्रणाली स्थापीत भइसकेको भन्दै अव सवैले मुलुकलाई बिकास र समृद्धिको दिशातर्फ उन्मुख गराउने बाटोमा ध्यान दिनुपर्ने बताउनुभएको हो । आचारसंहितको कुरा गरेर समाज अघि बढ्न नसक्ने भन्दै उहाले सभ्य समाज निर्माणका लागि व्यवस्थीत र सकारात्मक सोचको जरुरी रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले नेपाली सञ्चारमाध्यमको बिज्ञापनलाई मर्यादीत र भ्रमरहित बनाउनुपर्ने र उपचोक्तालाई सकारात्मक रुपमा सुशुचीत गराउनुपर्ने बताउनुभयो । सरल भाषा र प्रस्तुतिमा परिवक्ता सहित वस्तु वा सेवाको सहि जानकारी गराउन उहाले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण अर्थतन्त्रमा परेको पिडालाई न्युनिकरण गर्नका लागि नीजि व्यवसायी गम्भीर रहेको बताउनुभयो । उहाले कोरोनाका कारण बिज्ञापन क्षेत्र पनि मर्कामा परेका कारण सरकारले आवश्यक सुविधा उपलव्ध गराउनुपर्ने धारणा राख्नुभयो ।  कार्यक्रममा सरोकारवालाहरुले नेपालको बिज्ञापन बजारलाई व्यवस्थीत गर्नुपर्नेमा जोड दिएका थिए । विज्ञापन ऐन २०७६ जारी गरिएको दुई बर्ष पुरा भएको अवसरमा बिज्ञापन दिवस मनाइएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...