HomeFeatureपर्यटन क्षेत्रलाई सुधार गर्न नसके आफु पदमा नवस्ने: पर्यटनमन्त्री

पर्यटन क्षेत्रलाई सुधार गर्न नसके आफु पदमा नवस्ने: पर्यटनमन्त्री

काठमाडौं, 26 अक्तूबर 2021

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रलाई सुधार गर्न नसके आफु पदमा नवस्ने उद्घोष गर्नुभएको छ । मंगलबार पर्यटन बोर्डले काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा आफुलाई पार्टीले विश्वास गरेर सरकारमा पठाएको भन्दै पर्यटन क्षेत्रलाई सुधार गरेरै देखाउने र काम गर्न नसके पदमा नवस्ने उद्घोष गर्नुभएको हो । उहाले अहिले आफु परिक्षामा रहेको र उत्कृष्ठ नतिजा ल्याएर देखाउने बताउनुभयो । नेपाल एयरलाईन्सलाई घाममा सुकाएर राख्ने नीति अव सह्य नहुने उहाले बताउनुभयो । उहाले निजि एयरलाईन्सलाई पोस्ने काम भएको भन्दै अब नेपाल एयरलाइन्सको सुधार गरेर देखाउने धारणा राख्नुभयो । आफु आएको ४८ घण्टाभित्रै बायुसेवा निगमको आन्दोलन फिर्ता गराउन सफल भएको भन्दै उहाले कर्मचारीको माग अनुसार नै नयाँ अध्यक्ष नियुक्त गरेको बताउनुभयो । मन्त्री आलेले सिमित स्रोत र साधनकाबीच सुधारको काम गरेर देखाउने जिकिर गर्नुभयो । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले कोरोनाका कारण देखिएको समस्याका बारेमा जानकारी गराउदै समाधानका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...