HomeFeatureन्यायालयमा देखिएको समस्या आपसी समझदारीमा हल गर्नुपर्छ: भण्डारी

न्यायालयमा देखिएको समस्या आपसी समझदारीमा हल गर्नुपर्छ: भण्डारी

काठमाडौं, 27 अक्तूबर 2021

सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले न्यायालयमा देखिएको समस्या आपसी समझदारीमा हल गरिनुपर्ने बताएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले न्यायालयमा देखिएको समस्या समझदारीमै समाधान गर्नुपर्ने बताउनुभएको हो । उहाँले अन्याय भएको बेला जनता जाने निकाय अदालत भएकाले संवैधानिक प्रावधानहरुलाई पालना गर्नुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा स्वतन्त्र निकायबाट आफ्नो धारणा आएको उल्लेख गर्दै सबैलाई आफ्नो धारणा राख्न पाउने अधिकार भएको जिकिर गर्दै उहाँले आशंका र अनुमानको भरमा नभई संवेदनशीलताको आधारमा अधिवढ्नुपर्ने तर्क गर्नुभयो । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच चेक एण्ड ब्यालेन्सको नीति हुनुपर्ने उहाँको भनाई छ । प्रधानन्यायाधीश जबरामाथि लगाएको चार्ज ठिक हो भने जबराले सोच्नु पर्ने बताउदै भण्डारीले माग गरेको कुरा बेठिक भए अरुहरुले सोच्ने कुरा भएको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...