HomeFeatureकुटपिटबाट हत्या भएको घटनाबारे संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै (जसपा)द्वारा काठमाडौंमा विरोध प्रदर्शन

कुटपिटबाट हत्या भएको घटनाबारे संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै (जसपा)द्वारा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, 28 अक्तूबर 2021

चितवन भरतपुरमा कुटपिटबाट हत्या भएका भीमबहादुर विश्वकर्माको घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतिघरमा जसपाको जनता समाजवादी दलित मुक्ती संगठन र जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले भीम बहादुर विश्वकर्माको न्यायका लागि खवरदारी स्वरुप विरोध प्रदर्शन गरेको हो । विरोध प्रर्दशनमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत सहभागी भएका थिए । प्रदर्शनकारीहरुले भीम बहादुरका परिवारलाई न्याय दे, अपराधीलाई कारवाही गर लगाएका नारा लगाएका थिए । जातीय विभेद गरी मारिएको भन्दै विश्वकर्मामा हत्यारालाई हदैसम्मको कारवाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेद अन्त्य हुनपर्ने माग पनि उनीहरुले गरेका छन् । गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको दुर्गा मन्दिरमा पुजाका विषयमा कुटपिट हुँदा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...