HomeFeatureहस्तकला प्रतियोगिता मंसिरको पहिलो साता काठमाडौंमा आयोजना हुने

हस्तकला प्रतियोगिता मंसिरको पहिलो साता काठमाडौंमा आयोजना हुने

काठमाडौं, 28 अक्तूबर 2021

१८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिता मंसिरको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ३ गते देखि ५ गतेसम्म काठमाडौंको ह्यात होटलमा मेलाको आयोजना गर्न लागेको जनाएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने महासंघले जनाएको छ । नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । त्यस्तै कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई पुन चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने महासंघका उपाध्यक्ष रविन्द शाक्यले जानकारी दिनुभयो । उहाले मेलामा तीनै तहका सरकारलाई पनि सहभागीता गराउने जानकारी दिनुभयो । मेलामा हस्तकला लगाएतका बिभिन्न बस्तुहरुको १२० वटा स्टल रहनेछन् भने ७० बर्ष नाघेका ज्येष्ठ कलाकार तथा हस्तकला बस्तुहरु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...